Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 22 days ago

बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण

भारतमा दिनदिनै बढीरहेको कोरोना संक्रमणको चपेटामा बलिउड अभिनेता सोनु सूद पनि परको छन् । लक डाउनका समयमा लाखौ मानिसलाई व्यक्तिगत खर्चमा सहयोग गरेका सूदलाई कोरोना पुष्टि भएको हो । उनले सामाजिक सञ्चालमा मार्फत आफुलाई सक्रमण भएको बताएका हुन् । कोेरोना पोजेटिभ आएकाले अहिले क्वारेन्टिनमा रहेका उनले बताएका छन् । उनले भनेका छन्, ‘कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यसकारण म क्वारेन्टिनमा छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु ।’


Latest News
Hashtags:   

बलिउड

 | 

अभिनेता

 | 

सूदलाई

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources