Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 29 days ago

नेपालमा थपिए ८४३ काेराेना संक्रमित, थप ५ जनाकाे मृत्यु

नेपालमा आज कोरोना भाइरसका ८४३ जना संक्रमित थपिएका छन् । ७६८ जना पीसीआर परीक्षणमा पोजेटिभ देखिएका हुन भने एन्टीजेन परीक्षणबाट ७५ जनामा संक्रमण देखिएको हो । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।आज २२६ जना निको भएको स्वास्थइ तथा जनसंख्या मन्त्रलायले जनाएको छ । यो समेत गरी निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो समेत गरी मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।


Latest News
Hashtags:   

नेपालमा

 | 

काेराेना

 | 

संक्रमित

 | 

जनाकाे

 | 

मृत्यु

 | 

Sources