Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 29 days ago

नेदरल्याण्ड्स विरुद्ध नेपालको सादार प्रदर्शन, डेब्युमै कुशल भुर्तेलको अर्थसतक

राजधानीमा जारी त्रिदेशीय टी—ट्वान्टी श्रीखला अन्तरगत अहिले नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी रहेको छ। १३७ रनको लक्ष्य पच्छ्याइरहेको नेपालले सानदार प्रदर्शन गरिरहेको छ । जारी खेलमा नेपालका लागि डेब्यू खेलमै राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल भुर्तेलले सानदार अर्धशतक प्रहार गरेका छन्।कुशलले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।


Latest News
Hashtags:   

नेदरल्याण्ड्स

 | 

विरुद्ध

 | 

नेपालको

 | 

सादार

 | 

प्रदर्शन

 | 

डेब्युमै

 | 

भुर्तेलको

 | 

अर्थसतक

 | 

Sources