Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 22 days ago

काठमाडौंमा हावाहुरी सहित वर्षा

केहीदिन यता काठमाडौं उपत्यकासहित देशभरीको मौसम बदली भइरहेको छ । अहिले काठमाडौ उपत्यकामा हावाहुरी सहित भारी वर्षा भइरहेको छ । अपराह्नसम्म सुधार रहेको मौसम अहिले केही बेरअघिबाट बदली भएको हो । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Latest News
Hashtags:   

काठमाडौंमा

 | 

हावाहुरी

 | 

वर्षा

 | 

Sources