Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 22 days ago

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् । उनले आज अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी हुन् ।


Latest News
Hashtags:   

जनस्वास्थ्यका

 | 

सुरक्षात्मक

 | 

कडाइका

 | 

पालना

 | 

राष्ट्रपतिको

 | 

आह्वान

 | 

Sources