Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 22 days ago

करेन्ट लागेर धनुकटामा एकजनाको मृत्यु

४ वैशाख, काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ५३ वर्षीय चन्द्रबहादुर कार्कीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।


Latest News
Hashtags:   

करेन्ट

 | 

लागेर

 | 

धनुकटामा

 | 

एकजनाको

 | 

मृत्यु

 | 

Sources