Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 22 days ago

घाटा न्यूनीकरणमा आयल निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब ४१८ रुपैयाँ घाटा रहेको


Latest News
Hashtags:   

न्यूनीकरणमा

 | 

निगमलाई

 | 

चुनौती

 | 

पाक्षिक

 | 

नोक्सानी

 | 

Sources