Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 22 days ago

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका १ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । nb


Latest News
Hashtags:   

बैतडीमा

 | 

बालकको

 | 

हत्या

 | 

एकजना

 | 

पक्राउ

 | 

Sources