Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 22 days ago

तत्काल सेना परिचालन गरौँ, सीमा नाका बन्द गरौँ : डा. दीक्षित

नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसीयू बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदैछैन । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ । सीमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । र, सीमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्


Latest News
Hashtags:   

तत्काल

 | 

परिचालन

 | 

दीक्षित

 | 

Sources