Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

बाँके : भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा आज भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिए


Latest News
Hashtags:   

बाँके

 | 

भारतबाट

 | 

फर्किएका

 | 

जनामा

 | 

कोरोना

 | 

सङ्क्रमण

 | 

Sources