Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

दलित आन्दोलनका अगुवाको कोरोना सङ्क्रमणबाटण निधन

दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना सङ्क्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।दलित मुक्तिका लागि लड्दै आएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्षसमेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका ७ कालीमाटीमा उनको जन्म भएको थियो ।विकले उत्पीडित दलित समुदायको सञ्जाल


Latest News
Hashtags:   

आन्दोलनका

 | 

अगुवाको

 | 

कोरोना

 | 

सङ्क्रमणबाटण

 | 

Sources