Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 23 days ago

भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको नमूना परीक्षणमा भारतको गुजरात र दिल्लीबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।


Latest News
Hashtags:   

भारतबाट

 | 

फर्किएका

 | 

जनामा

 | 

कोरोना

 | 

सङ्क्रमण

 | 

Sources