Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 22 days ago

जेलमै भोग हड्तालमा रहेका रसियाका विपक्षी नेता नाभाल्नीको स्वास्थ्य अबस्था नाजुक

एजेन्सी । रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीका चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याएका छन् । जेलमा रहेका नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको समस्याले कुनै पनि समय देखिने तहमा पुग्ने उनका निजी चिकित्सकले बताएका छन् । रसियाको कारागार प्रशासनले भने सरकारी चिकित्सकको उपचार अस्वीकार गरेको जनाएको छ । [ ]


Latest News
Hashtags:   

जेलमै

 | 

हड्तालमा

 | 

रहेका

 | 

रसियाका

 | 

विपक्षी

 | 

नाभाल्नीको

 | 

स्वास्थ्य

 | 

अबस्था

 | 

नाजुक

 | 

Sources