Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 22 days ago

कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ ।विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक


Latest News
Hashtags:   

कोरोना

 | 

संक्रमण

 | 

बढेपछि

 | 

एचआईभी

 | 

पीडितलाई

 | 

चिन्ता

 | 

Sources