Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 22 days ago

जयनगर–बर्दिवासमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने

जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ ।


Latest News
Hashtags:   

जयनगर–बर्दिवासमा

 | 

वैशाख

 | 

महिनाभित्रै

 | 

सञ्चालन

 | 

Sources