Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 22 days ago

दश वर्षे रणनीति योजना तयार

सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले सक्षम सङ्घीयता, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन निर्माण गर्ने उद्देश्यले १० वर्षे रणनीतिक योजना तयार गरेको छ । स्थानीय  तहको  सबलीकरण  तहगत  अन्तरसम्बन्धको  सुदृढीकरण,  व्यावसायिक,  सदाचारिता  उत्प्रेरित  कर्मचारी  तन्त्रको  विकास  गर्दै  सार्वजनिक  सेवा  प्रवाहलाई  उत्कृष्ट  बनाउन  १०  वर्षे  रणनीतिक  योजना बनाइएको हो ।


Latest News
Hashtags:   

वर्षे

 | 

रणनीति

 | 

योजना

 | 

Sources