Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 22 days ago

स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि बार्सिलोनालाई

एजेन्सी । एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो । खेलको ५९ मिनेटसम्म गोल गर्न नसकेको बार्साले ६० औं मिनेटमा एन्टोनियो ग्रेजमनमार्फत पहिलो गोल ग¥यो । यसपछि १२ मिनेटको अन्तरमा बार्साले थप तिन गोल गरेको हो । [ ]


Latest News
Hashtags:   

स्पेनिस

 | 

फुटबलको

 | 

उपाधि

 | 

बार्सिलोनालाई

 | 

Sources