Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 29 days ago

विद्यार्थीमा कोरोना संक्रमण बढ्यो

तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।


Latest News
Hashtags:   

विद्यार्थीमा

 | 

कोरोना

 | 

संक्रमण

 | 

बढ्यो

 | 

Sources