Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 23 days ago

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका nda


Latest News
Hashtags:   

दाउन्ने

 | 

दुर्घटना

 | 

अपडेट

 | 

घाइतेमध्ये

 | 

तीनको

 | 

मृत्यु

 | 

Sources