Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 23 days ago

ब्रोकर छान्ने व्यवस्था गर्दै धितोपत्र बोर्ड

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाटै शेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागिएको छ । धितोपत्र बजार ९हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था परिमार्जन गरेर छनोटको सबै अधिकार बोर्डमा ल्याउने तयारी भएको स्रोतले बताएको छ ।


Latest News
Hashtags:   

ब्रोकर

 | 

छान्ने

 | 

व्यवस्था

 | 

गर्दै

 | 

धितोपत्र

 | 

बोर्ड

 | 

Sources