Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 23 days ago

कामना सेवा बैंकले ५८ करोड ६१ लाख खुद नाफा कमायो

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीयमा यस्तो देखिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


Latest News
Hashtags:   

कामना

 | 

सेवा बैंकले

 | 

कमायो

 | 

Sources