Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 23 days ago

सिटीलाई हराउँदै चेल्सी फाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।


Latest News
Hashtags:   

सिटीलाई

 | 

हराउँदै

 | 

चेल्सी

 | 

फाइनलमा

 | 

Sources