Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
onlinekhabar - 22 days ago

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

५ वैशाख, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।


Latest News
Hashtags:   

भक्तपुरमा

 | 

मोटरसाइकल

 | 

दुर्घटना

 | 

हुँदा

 | 

चालकको

 | 

मृत्यु

 | 

Sources