Monday 3 November 2025
Home      All news      Contact us      RSS      English
nayasanchar - 4 month ago

एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमा सकिएको छ । महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो । नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिनुभएको हो । The post एक मिनेटमा सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक appeared first on NAYA SANCHAR.


Latest News
Hashtags:   

मिनेटमा

 | 

सकियो

 | 

काठमाडौं

 | 

महानगरको

 | 

कार्यपालिका

 | 

Sources