Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 9 days ago

नदीमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ, २४ असोज । सर्लाहीको बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । सर्लाहीका प्रहरीका अनुसार नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको हो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Latest News
Hashtags:   

नदीमा

 | 

डुबेर

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources