Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 5 days ago

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ असोज । आज बजारमा सुनको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

बढ्यो

 | 

सुनचाँदीको

 | 

मूल्य

 | 

Sources