Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 4 days ago

मालपोत कार्यालय धुलिखेलका खरिदाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ असोज, काठमाडौं । काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । साविक दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ताका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो । [ ]


Latest News
Hashtags:   

मालपोत

 | 

कार्यालय

 | 

धुलिखेलका

 | 

खरिदाविरुद्ध

 | 

भ्रष्टाचार

 | 

मुद्दा

 | 

Sources