Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।


Latest News
Hashtags:   

एमाले

 | 

महाधिवेशन

 | 

मंसिरदेखि

 | 

पोखरामा

 | 

ओलीको

 | 

प्रस्ताव

 | 

Sources