Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 3 days ago

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बैठकमा बाेल्न नदिएपछि होहल्ला

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केही समयसम्म होहल्ला भएको छ । ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताउनुभएकाे हाे । तर, महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्र बोल्ने र पदाधिकारीले बोल्न नपाउने बताएपछि केन्द्रीय सदस्यहरूबीच चर्काचर्की भएको हो । बैठकमा सहभागी केही केन्द्रीय [ ] The post एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई बैठकमा बाेल्न नदिएपछि होहल्ला appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

एमालेका

 | 

वरिष्ठ

 | 

उपाध्यक्ष

 | 

पोखरेललाई

 | 

बैठकमा

 | 

बाेल्न

 | 

नदिएपछि

 | 

होहल्ला

 | 

Sources