Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 3 days ago

जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । हमासको अपहरणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंमा माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।हमासले विपिनकाे शव साेमबार राति इजरायललाई हस्तान्तरण गरेकाे थियाे । तर इजरायल सरकारले साेही शवकाे परीक्षण गरेपछि मात्रै विपिनकाे परिवालाई बुझाउने बताएकाे छ। The post जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

जेनजी

 | 

युवाद्वारा

 | 

विपिन

 | 

जोशीको

 | 

सम्झनामा

 | 

माइतीघरमा

 | 

प्रज्वलन

 | 

Sources