Saturday 18 October 2025
Home      All news      Contact us      RSS      English
Dainiksamaj - 22 hours ago

तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने

काठमाडौ । तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने भएको छ । विभागका अनुसार आगामी कार्तिक ६ गते परेको भाइटिकाको दिन बाहेक अन्य दिनमा ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछ । विदाको दिनमा पर्यटक भिषा शाखा र एजेन्सी शाखाबाट सेवा प्रवाह हुने विभागका अधिकृत फर्सुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । The post तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने appeared first on Dainik Samaj.


Latest News
Hashtags:   

तिहारको

 | 

विदामा

 | 

अध्यागमन

 | 

विभाग

 | 

खुल्ला

 | 

Sources