Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

छठ पर्वसँगै डोम समुदायमा खुसियाली

डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरु चुक्ता गरी एक/दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउँछन् । उनीसहित उनका छोरा, नाति र घरका अन्य महिलाहरु पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकुडा बेच्दै गरेको देख्न सकिन्छ ।


Latest News
Hashtags:   

पर्वसँगै

 | 

समुदायमा

 | 

खुसियाली

 | 

Sources