Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 4 days ago

अन्तर्राष्ट्रिय पदक विजेता गुरूङ र प्रशिक्षक श्रेष्ठ सम्मानित

काठमाडाैं । नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ। संघले एरिकालाई १ लाख र कुशललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । एरिकाले चीनको हाङ्झाउमा सम्पन्न सन् २०२२ को एसियाली खेलकुदमा महिला कुमुते ६८ किलोमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । उक्त समूहको [ ] The post अन्तर्राष्ट्रिय पदक विजेता गुरूङ र प्रशिक्षक श्रेष्ठ सम्मानित appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

अन्तर्राष्ट्रिय

 | 

विजेता

 | 

गुरूङ

 | 

प्रशिक्षक

 | 

श्रेष्ठ

 | 

सम्मानित

 | 

Sources