Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

दक्षिण अफ्रिकाका पार्नेलले जनकपुुरबाट एनपीएल खेल्ने

१२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलिङ अलराउन्डर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पार्नेललाई अनुबन्ध गरेको जनाएको हो । ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन् । जहाँ उनले ५९ विकेट लिएका छन् । [ ]


Latest News
Hashtags:   

दक्षिण

 | 

अफ्रिकाका

 | 

पार्नेलले

 | 

जनकपुुरबाट

 | 

एनपीएल

 | 

खेल्ने

 | 

Sources