Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । [ ]


Latest News
Hashtags:   

जेनजी

 | 

आन्दोलनमा

 | 

हिरासतबाट

 | 

व्यक्ति

 | 

ठमेलबाट

 | 

पक्राउ

 | 

Sources