Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 2 days ago

भरुवा बन्दुकसहित एक युवक पक्राउ

काठमाडौँ, १३ कार्तिक । पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार फिदिम नगरपालिका–१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित बुधवार राति पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् [ ]


Latest News
Hashtags:   

भरुवा

 | 

बन्दुकसहित

 | 

पक्राउ

 | 

Sources