Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 2 days ago

मुग्लिन–नारायणगढ सडक बन्द

काठमाडौँ, १४ कार्तिक । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।


Latest News
Hashtags:   

मुग्लिन–नारायणगढ

 | 

Sources