Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
nayasanchar - 2 days ago

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते

चितवन । शुक्रबार बिहान गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । The post चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते appeared first on NAYA SANCHAR.


Latest News
Hashtags:   

चितवनमा

 | 

दुर्घटना

 | 

हुँदा

 | 

घाइते

 | 

Sources