Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
nepalpatra - 18 hours ago

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा अवरुद्ध सडक पहिराे हटाई यातायात दुईतर्फी सञ्चालन भएकाे हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको थियो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका थिए । [ ] The post पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन appeared first on Nepalpatra.


Latest News
Hashtags:   

पहिरोले

 | 

अवरुद्ध

 | 

नारायणगढ–मुग्लिन

 | 

दुईतर्फी

 | 

सञ्चालन

 | 

Sources