Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 1 days ago

फरुवा प्रहार गरी आमाको हत्या, छाेरा पक्राउ

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमाको हत्या गरेका छन् । भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनीकला बस्नेतको धारिलो हतियार फरुवा प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार कविरामले घरमा सुतिरहेकी आमाको टाउकोमा फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनीकलालाई उपचारका [ ] The post फरुवा प्रहार गरी आमाको हत्या, छाेरा पक्राउ appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

फरुवा

 | 

प्रहार

 | 

आमाको

 | 

हत्या

 | 

छाेरा

 | 

पक्राउ

 | 

Sources