Monday 3 November 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

कैलालीमा जुवा खेलिरहेका ७ जना पक्राउ

१५ कात्तिक, धनगढी । कैलालीमा डेढ लाख बढी रकमसहित सात जना जुवाडे पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–७ को पितमारीमा रहेको ग्रिन सिटी होटलमा छापा मारेर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले एक लाख ७७ हजारसहित सात जनालाई पक्राउ गरिएको बताए । [ ]


Latest News
Hashtags:   

कैलालीमा

 | 

खेलिरहेका

 | 

पक्राउ

 | 

Sources