Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 12 hours ago

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

काठमाडौँ, १६ कार्तिक । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।


Latest News
Hashtags:   

आजदेखि

 | 

सरकारी

 | 

कार्यालय

 | 

खुल्ने

 | 

घण्टा

 | 

छोटिँदै

 | 

Sources