Monday 3 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 1 days ago

साँफेबगरमा आगलागी

काठमाडौँ, १६ कार्तिक । अछामको साँफेबगरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर हाटबजार क्षेत्रमा लागेको आगोले किराना पसल, होटलसहित ६ भन्दा बढी पसलहरू नष्ट गरेको छ । स्थानीय व्यापारीहरू, सुरक्षाकर्मी सहितको टोलीको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको छ । घटनाबारे थप सूचना आउन बाँकी रहेको जनाएको छ।


Latest News
Hashtags:   

साँफेबगरमा

 | 

आगलागी

 | 

Sources