Monday 13 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 3 days ago

जुम्ला र रुकुम पश्चिम कारागारका १९ कैदीबन्दी अझै फरार

सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् । जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए । [ ] The post जुम्ला र रुकुम पश्चिम कारागारका १९ कैदीबन्दी अझै फरार appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

जुम्ला

 | 

रुकुम

 | 

पश्चिम

 | 

कारागारका

 | 

कैदीबन्दी

 | 

Sources