Wednesday 15 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 2 days ago

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं २७ असोज। आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।यस अघि सुपर सिक्सको पहिलो खेलमा हिजो नेपालले युएइलाई एक रनले पराजित गरेको थियो ।


Latest News
Hashtags:   

कतारविरुद्ध

 | 

नेपालले

 | 

पहिला

 | 

ब्याटिङ

 | 

गर्ने

 | 

Sources