Wednesday 15 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 3 days ago

खाना अड्किएर वृद्धको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।


Latest News
Hashtags:   

अड्किएर

 | 

वृद्धको

 | 

मृत्यु

 | 

Sources