Thursday 16 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

हेटौंडाको राप्ती खोला पुल मुनि एक पुरुष मृत फेला

२८ असोज, काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका बस्तीपुरमा एक व्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार हेटौंडा-१९ बस्तीपुरस्थित भुन्द्रुङ तर्फ जाने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा करिब ३० वर्षका पुरुष मृत फेला परेका हुन् । उनको पहिचान हुन नसकेको र शव पहिचानका लागि प्रहरीले अनुरोध समेत गरेको छ ।


Latest News
Hashtags:   

हेटौंडाको

 | 

राप्ती

 | 

पुरुष

 | 

Sources