Thursday 16 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 18 hours ago

राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति

२९ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट हुँदैछन् । यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् । सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्दैछन् । [ ]


Latest News
Hashtags:   

राष्ट्रिय

 | 

अध्यक्षले

 | 

राष्ट्रपति

 | 

Sources