Sunday 19 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 4 days ago

प्रधानमन्त्री कार्की र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

कार्की

 | 

दक्षिण

 | 

कोरियाका

 | 

राजदूत

 | 

तइयोङबीच

 | 

भेटवार्ता

 | 

Sources