Friday 17 October 2025
Home      All news      Contact us      RSS      English
everestmission - 2 days ago

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक

काठमाडौँ, २९ असोज । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको छ । ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको उनले बताए ।


Latest News
Hashtags:   

नेपाल

 | 

मेडिकल

 | 

काउन्सिलको

 | 

वेबसाइट

 | 

ह्याक

 | 

Sources